काठमाण्डौँको गुह्यश्वरी खोलामा एक जना मृत फेला


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
काठमाण्डौँको गुह्यश्वरी  खोलामा एक जना मृत फेला

काठमाण्डौँ । काठमाण्डौँको गुह्यश्वरी  खोला किनारामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । 

काठमाण्डौँको बानेश्वरस्थित गुह्यश्वरी खोलामा एक पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शव खोलाले बगाएको गाएको हुन सक्ने र यो विषयमा थप अनुसन्धा गरिरहेको प्रहरीले बताएको छ ।