Media Network

ललिता निवास प्रकरण अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा


खबरस्टोरी संवाददाता

२२ पुष २०७८,बिहीबार

काठमाडौ । ललिता निवास जग्गा प्रकरणले दिनानुदिन व्यापकता पाइरहेको छ ।सो प्रकरणअन्तरर्गत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयसम्म पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद