घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।
विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओेद्याेगिक क्षेत्रमा रहेको छ । विस्फोट विहीबार बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।