Media Network

महानगरीय प्रहरी कार्यालयको प्रमुखमा रबिन्द्र धानुक


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौ ।सरकारले सोमबार नेपाल प्रहरीमा एआइजीको बढुवा गरी उनीहरुको सरुवा र पदस्थापन गरेको 

छ। जसअनुसार धानुकलाई महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।  यसअघि उनी प्रशासन विभागको प्रमुख थिए ।उनी दुई महिनाअघि मात्र एआइजीमा बढुवा भएका हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद