गुर्भाकोट नगरपालीका–११ का वडा अध्यक्षका उम्मेदावर राजन विसीलाई बुधावार राती पैशा बाड्दै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । विसीले ११ नम्बर वडाका मतदालतालई पैशा बाडेको सुचना आएपछि प्रहरीले छापा हानी उनलाई १ लाख १ हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान हुने बताएको छ ।