म्याद थपका लागि लगेको थुनुवा अदालत परिसरबाटै फरार


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
म्याद थपका लागि लगेको थुनुवा अदालत परिसरबाटै फरार
काठमाडौ । म्याद थप्न लगेको थुनुवा काठमाडौं  जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

 प्रहरी वृत गौशालाको हिरासतमा रहेका २८ वर्षीय अनिल कुमार ठाकुरलाई अदालतमा म्याद थपको लागि लगिएको थियो ।प्रहरीले उनलाई लागु औषध मुद्दामा पक्रेर अनुसन्धान गरिरहेको थियो । फरार आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।