नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा (सुचीसहित)

खबरस्टोरी संवाददाता
२५ पुष २०७८, आईतवार
नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा (सुचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो ।