Media Network

नेपाल प्रहरीले माग्यो ४७४ असई र २४७४ जवान


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौँ । नेपाल प्रहरीमा ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) र २४७४ जना प्रहरी जवानका लागि भर्ना खुलाएको छ । 

आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा असई र जवान मागेको हो ।असईमा कक्षा १२ र जवानमा कक्षा ८ उत्तिर्णले आवेदन दिन सक्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद