Media Network

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायमा फेरबदल


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशैभरका सुरक्षा निकायमा फेरबदल थालिएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार ६ जना एसपीलाई सोमवार काज सरुवा गरेको प्रहरी प्रधान कार्यालयले सोमवार नै ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । आवश्यकता अनुसार उनीहरुको नियमित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले दिएको सूचनामा उल्लेख छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद