२५ जेष्ठ २०७९,बुधबार
उक्त्त शवको पहिचान नखुलेको काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
||
असार ,सोमबार ,2079