Media Network

प्रहरीका चार जना एसएसपी डीआईजी बढुवामा सिफारिस


खबरस्टोरी संवाददाता

१ बैशाख २०७९,बिहीबार

काठमाडौ । चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । 

बुधवार बसेको बढुवा समितिको बैठकले बरियतामा अघि रहेका पुरानो ब्याचका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई बढुवा सिफारिस रहेको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद