Media Network

प्रहरीका १७ डिआइजीको पदस्थापन, को कहाँ (सुचीसहित)


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । नेपाल प्रहरीका १७ डिआइजीको आइतबार पदस्थापन भएको छ । सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई बागमती प्रदेश, रामदत्त जोशीलाई गण्डकी, पोषराज पोखरेललाई कर्णाली प्रदेशमा पठाइएको छ ।

अग्रस्थानमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको बिशेष ब्यूरो, दीपक थापाको प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्यूरोमा खटाइएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद