प्रहरीका ११ जना डीएसपीको काज सरुवा (सूचीसहित)


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
प्रहरीका ११ जना डीएसपीको काज सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवकाज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबारबाट उनीहरूलाई काजमा खटाउने भएको छ ।


सूची हेर्नुहाेस्ः