Media Network

प्रहरीमा ७ एआईजीको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकको सरुवा गरेको हो । पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरेको छ, भने धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ ।

एआइजीपी पोखरेल यतिबेला आफुभन्दा जुनियरलाई सरकारले आईजीपीमा नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा लडिरहेका छन्,जसको सुनुवाई आउँदो ३० गते हुदैछ । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद