Media Network

पर्सामा १० वर्षीया बालिका बलात्कृत


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

पर्सा।  पर्सामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरको अभियोगमा पटेर्वासुगौली गाउँपालिका–१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई प्रहरीले पक्राउ गरेको छ ।  

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।  ती बालिकालाई गद्दिले बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद