Media Network

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा (सूचीसहित)


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डीएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गरिएको छ । बढुवा समितिको सिफारिस अनुसार गृह–सचिव टेकनारायण पाण्डेले उनीहरुलाई नियुक्ति गरेका हुन् । 

एसपीमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धीरेन्द्रराज न्यौपाने, देवराज अर्याल, दिनेश मल्ल, उद्धवबहादुर रावल, शिवराज गैह्रे, माधव रेग्मी छन् । 

यस्तै, सुमन जंग थापा, अनिल कार्की, किसन कर्माचार्य, सुशील प्रसाद पराजुली, सुरेन्द्रराज रञ्जित, रोशन बुढाथोकी, अशोककुमार शाक्यसहित ३७ जना सशस्त्र प्रहरीको एसपीमा बढुवा भएका छन् ।

पूरा विवरण हेर्नुहोस् ः





Share:
Reaction :
ताजा समाचार
खेलकुद