Media Network

सशस्त्रका ३७ डीएसपी एसपी बढुवाका लागि सिफारिस (को को परे बढुवा सुचीमा)


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालका ३७ जना नायव उपरीक्षक (डीएसपी)हरुलाई सशस्त्र उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । 

बलको मुख्यालयले आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।  बढुवा सिफारिसहुनेहरुमा एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन् 

 सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । 






 



Share:
Reaction :
ताजा समाचार
खेलकुद