सशस्त्रका १३ एसएसपीको सरूवा


खबरस्टोरी संवाददाता
१८ असार २०७९, शनिबार
सशस्त्रका १३ एसएसपीको सरूवा
काठमाडौ । सशस्त्र प्रहरी बलका १३ एसएसपी सरुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार एसएसपीहरुको सरुवा भएको हो ।सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै १३ जना एसएसपी र कामूएसएसपीहरूको सरुवा भएको जानकारी दिएको हो ।