सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस हुनेमा दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, दीपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा छन्। हाल कामु एसएसपीको रुपमा काम गर्दै आइरहेका उनीहरुलाई एसएसपी बनाउन लागिएको हो।
बढुवा सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिमा उजुरी दिनसक्ने छन् ।