महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती भएका ५ जना एसएसपीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।बरिष्ठ उपरीक्षक प्राबिधिक समुह स्वास्थ्य तर्फबाट डा. रुपक महर्जन लगायत बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, प्रदीप कुमार पाल र ई.संदीप थापा बढुवामा परेका हुन् ।