तनहुँको दमौलीस्थित भुपाल हार्डवेयरमा भिषण आगलागी

खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
तनहुँको दमौलीस्थित भुपाल हार्डवेयरमा भिषण आगलागी

काठमाडौं ।तनहुँको दमौलीस्थित भुपाल हार्डवेयरमा भिषण आगलागी भएको छ । आगलागीको कारण भने खुलेको छैन । 

आगो नियन्त्रणको प्रयास भइरहेको छ ।