Media Network

तनहुँमा ४३ वर्षीय पुरुषद्वारा १२ वर्षीया बालिका बलात्कृत


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोमा  एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुमनुब्री गाउँपालिका–३ घर भएका ४३ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । 

ती बालिकालाई गुरुङले गत वैशाख १६ गते बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई हिरासतमा लिएको हो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद