काठमाडौंबाट आइतबार दिउँसो दोलखातर्फ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार कार्य भइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।