दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (फोटोफिचर)


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी (फोटोफिचर)

तनहुँ।  तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । 

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।