Media Network

दाङमा छोरी हत्या गरेको आरोपमा आमा पक्राउ


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौँ । दाङमा छोरी हत्या गरेको आरोपमा एक जना २५ वर्षीया आमा पक्राउ परेकी छन्। 

राप्ती गाउँपालिका-३ की १५ वर्षीया किशोरी आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। 

मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन काफ्लेले बताए।मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन काफ्लेले  बताए। 

त्यसपछि ती किशोरी आमाले आवेगमा आएर आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

शिशुको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद