Media Network

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । कक्षा तीनमा अध्यनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । 

रुरुक्षेत्र गाँउपालिका वडा नम्बर–३ थानपतिस्थित प्रतिभा आधारभुत विद्यालयका एक शिक्षकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले बताए । अभिभावकको तर्फबाट  प्रहरी कार्यालमा जाहेरी आएपछि ती शिक्षकलाई अनुसन्धानको लागी पक्राउ गरीएको डिएसपी खरेल जानकारी दिए । 

ती शिक्षक माथी कक्षा ३ मा अध्यनरत छात्रालाई विद्यालय समयमै यौनजन्य गतिबिधि गरेको आरोप लागेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद