Media Network

बुढानिलकण्ठ नगरपालीका –१ मा एमालेको प्यानल नै विजयी, मेयर, उपमेयरमा अग्रता


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालीका वडा नम्बर १ मा नेपका एमालेको प्यानल नै विजयी भएको छ । १ नम्बर वडा अध्यक्षमा एमालेका सुरेन्द्र लामासहित को प्यानल नै विजय भएको छ । 

त्यस्तै मेयरमा एमालेका मिठारामा अधिकारीले ७ सय ७८ मत ल्याउँदा नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत ल्याएका छन् । उपमेयरमा एमालेबाट अनिता लामाले ८ सय १२ मत पाएकी छन् । भने कांग्रेसी रमिला वाग्लेले ४ सय ५३ मत सहित लामालाई पछ्याइरहेकी छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद