भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै

चितवन । देशै भरिबाट निकै चासोका रुपमा हेरिएको  चितवनको भरतपुर महानगरपालीकामा गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी बीच रोचक प्रतिस्पर्धा भैरहेको छ । 

६५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । जसमा सुवेदीले २६ मत ल्याउनदा गठबन्धनकी उम्मेदवार रेणु दाहलले २५ मत प्राप्त गरेकी छन् भने कांग्रेसबाट वागी उठेका जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् ।