२ सय मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । जसमा सुवेदीले ८२ मत ल्याउदा गठबन्धनकी उम्मेदवार रेणु दाहलले ६८ मत प्राप्त गरेकी छन् भने कांग्रेसबाट वागी उठेका जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धका चित्र सेन अधिकारीले ८४ मत ल्याएका छन् । भने एमालेको समर्थन रहेकी हिमला गुरूङले ५८ मत प्राप्त गरेकी छन् ।