भरतपुरमा एमालेका विजय सुवेदीको अग्रता


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
भरतपुरमा एमालेका विजय सुवेदीको अग्रता
चितवन । चितवनको भरतपुर महानगरपालीकामा सुरुमा १२ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । 

जसमा सुवेदीले ५ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहलले ३ मत प्राप्त गरेकी छन् भने ४ मत बदर भएको जनाइएको छ ।