३०० मत गणना हुँदा गठबन्धनकी उम्मेदावर रेणु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई पछि पारेकी छन् । जसमा सुवेदीले ११० मत ल्याउनदा गठबन्धनकी उम्मेदवार रेणु दाहलले ११६ मत प्राप्त गरेकी छन् भने कांग्रेसबाट वागी उठेका जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका छन् ।