चितवनकाे...">
२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।
उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।