Media Network

भरतपुरमा विजयले बढाए रेणुसंगको मतान्तर


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी रेणु दाहाल र एमालेक विजय सुवेदी बीच कडा प्रतिस्पर्धा भैरहेको छ । 

 एमालेका विजय सुवेदीले ४ हजार ४ सय मत पाएका छन् । रेणु दाहालले  ४ हजार ३ सय ३९ मत पाएकी छन् भने कांग्रेसका बागी उम्मेदवा  जगन्नाथ पौडेलले १ हजार ९०० मत पाएका छन् ।

उपमेयरमा भने गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १ सय ३ मत पाउँदा राप्रपाका हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएककी छन् । यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद