Media Network

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायम


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

बुटवल। बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।

कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन् ।

त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद