चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपा


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपा
काठमाडौँ । लोकत्रान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज स्थानिय तहको निर्वाचनको लागि आफ्नो संकल्प पत्र सार्वजनिक गर्दै छ । 

आज दिउसो १ः०० बजे काठमाण्डौँको बबरमहल स्थित पार्टी कार्यालयमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।