Media Network

चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपा


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवार घोषणापत्र सार्वजनिक गर्दैछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

राप्रपाले घोषणापत्रमार्फत पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेकाे छ। त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन्।


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद