Media Network

चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बझाङमा


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

बझाङ। एमाले अध्यक्ष केपी ओली बझाङ पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली पुगेका हुन् । 

ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ पुगेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद