चितवनको माडीमा माओवादीलाई पछि पार्दै एमालेले लियो अग्रता


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
चितवनको माडीमा माओवादीलाई पछि पार्दै एमालेले लियो अग्रता
चितवन । चितवनमा माडि नगरपालीकामा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । 

६०० मत गणना गर्दा एमालेली ताराकाजी कुमारी महतोले २७१ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले २४१ मत प्राप्त गरेका छन् । 

यस अघि यहाँ माओवादीका उम्मेदवार ऋषि काफ्लेले अग्रता लिएका थिए ।