आइतबार साँझको पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७०४६ मतसहित अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा ७०१० मतसहित दोस्रोमा छन् ।
उपमेयरमा भने गठबन्धनका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ७४४१ मतसहित अग्रता लिइरहेका छन् । एमालेका हुमा डिसी ६७८७ मतसहित दोस्रो स्थानमा छन् ।