Media Network

जिल्ला प्रशासन काठमाडौँको सेवा दुई दिनका लागि बन्द


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौँ। आसन्न स्थानीय तह निर्वाचनमा कर्मचारीहरु खटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको सेवा दुई दिन प्रभावित हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गरेर कार्यालयबाट प्रवाह हुने सेवाहरु वैशाख २८ र २९ गते बन्द रहने जनाएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद