Media Network

जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै विजयी


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

पोखरा । कास्कीको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । 

प्रमुखमा नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत गर्दै एमालेका लिलाधर पौडेल निर्वाचित भएका हुन् । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी उषा थापालाई पराजीत गर्दै एमालेकी सरिता माल विजयी भएकी हुन् । 

सदस्य तर्फका सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु नै विजयी भएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद