Media Network

कांग्रेसको युवा प्रचार नेटवर्कमा ६५ सदस्य थपिए


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७८,मंगलवार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थप गरेको छ ।  

केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन् ।


सदस्यको सूची हेर्नुहोस्ः



Share:
Reaction :
ताजा समाचार
खेलकुद