Media Network

काठमाडौ महानगर : ३०८५८ हजार मतसहित बालेनको अग्रता कायमै


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार बालेन शाहको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार बालेनले ३० हजार ८५८ मत ल्याएर अग्रता कायम राखेका छन् ।उनको पछिपछि रहेका एमालेका केशव स्थापितले १६ हजार ३ सय ३७ मत बटुलेका छन् ।।तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले १५ हजार ९६० मत प्राप्त गरेकी छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद