Media Network

काठमाडौं महानगर : बालेनसँग ४५ सयले मतले पछि परे केशब स्थापित


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतले अग्रता लिएका छन् ।

उनले एमाले र कांग्रेसका उम्मेद्धवारहरु केशब स्थापित र सिर्जना सिंहलाई धेरै पछि पारेका छन् । उनले ९ हजार ६ सय ५ मत पाएका छन् ।उता, एमालेका उम्मेद्धवार स्थापितले भने ५ हजार १ सय ४ मत ल्याएका छन् । सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन्। साहले सुरुदेखि नै अग्रता कायम गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद