Media Network

काठमाडौँ महानगरको कुन वडामा कसको कति मत ?


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम नै राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ४७ हजार ७५२ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

बालेन काँग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा १८ हजार ९३७ मतले अगाडी रहेका छन् । सिंहले २८ हजार ८१५ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनका केशव स्थापितले २७ हजार ९७७ मत प्राप्त गरेका छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२  को मतगणना सकिएको छ भने अहिले वडा नम्बर १३, १४,, १५, १६, १७, १८, १९, २०, २१ र २२ को मतगणना भैरहेको छ ।काठमाडौँ महानगरमा अहिलेसम्म एक लाख ४१ हजार ६ मत गणना भएको छ भने अब ५० हजार १८० मत गणना गर्न बाँकी रहेको छ । 

मत गणना जारी रहेका वडाः

वडा नम्बर १३ (कालिमाटी)


लौरो– ६५७   

सुर्य– ५००    

रुख– ३६३   


वडा नम्बर १४ (कलंकी÷बल्खु)

लौरो– ८२५    

सुर्य– ४९९     

रुख– ४०८    


वडा नम्बर १५ (डल्लु)

लौरो– १७४     

रुख– १६४     

सुर्य– १५८     


वडा नम्बर १६ (सोह्रखुट्टे)

लौरो– १५९      

रुख– ८२      

सुर्य– ५४        


वडा नम्बर १९ (दमाइटोल)

सुर्य– ८३        

रुख– ८२      

लौरो– ४५      


वडा नम्बर २० (भीमसेनस्थान)

सुर्य– २०९     

रुख– १६९    

लौरो– ११४   


वडा नम्बर २१ (ज्याबहाल)

सुर्य– ६१२     

रुख– ४५९    

लौरो– ४४५८   


वडा नम्बर २२ (टेवबहाल)

सुर्य– ७७८    

रुख– ६६२    

लौरो– ५१४    


Share:
Reaction :
ताजा समाचार
खेलकुद