Media Network

काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहसँगै प्रकाशमानले गरे मतदान


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

काठमाडाैं। काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहसँगै कांग्रेस नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । 

उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद