Media Network

काठमाडौं महानगरमा बालेनलाई पछ्याउदै स्थापित र सिंह


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३३ हजार ५३२ मतगणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनले १२ हजार ९०७ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापितले ६ हजार ८१७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९४५ मत प्राप्त गरेकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद