हालसम्म काठमाण्डौँ महानगरको वडा नम्बर १,२, ३ र ५ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । जसमा वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ, २ मा राजेन्द्र कुमार श्रेष्ठ, ३ मा प्रेम थापा र ५ मा विरेन्द्र प्रजापति विजयी भएका छन् ।
काठमाडौँ महानगरपालीकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् ।