आज बिहान सत्तागठबन्धन र नेकपा एमालेका प्रतिनिधिहरुबिच विवाद भएपछि मत गणना स्थगित गरिएको जनाईएको छ । छलफल हुने क्रम जारी रहेको र थप सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ ।
||
जेठ ,सोमबार ,2079