त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा राप्रपाकी उम्मेदवार बिनीता मगैयाले ७६० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठ ३६१ तथा विवेकशील साझा पार्टीका उम्मेदवार किर्ता तुलाधरले १५७ मत ल्याएकी छन् ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।